Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

च्याम्पियन्स लिग: बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता

च्याम्पियन्स लिग: बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता

एजेन्सी

२६, चैत्र २०८२
च्याम्पियन्स लिग: बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको २-० को अग्रता
images

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि अग्रता लिएको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले २-० को जित हासिल गरेको हो ।

images
images

एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेज र एलेक्जेन्डर सोरलोथले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ४४औं मिनेटमा पाउ कुबार्सीले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा एटलेटिको म्याड्रिडको घरेलु मैदानमा हुने छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - ०८:४७:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology