Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुण्डागर्दीको आरोपमा ठमेलबाट कोर्तु गुरुङ पक्राउ

गुण्डागर्दीको आरोपमा ठमेलबाट कोर्तु गुरुङ पक्राउ

इच्छाकामना न्युज

२३, चैत्र २०८२
गुण्डागर्दीको आरोपमा ठमेलबाट कोर्तु गुरुङ पक्राउ
images

काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट रेम्बो भनिने कोर्तु गुरुङलाई पक्राउ  गरेको छ। काठमाडौँ महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

images
images

विगत केही दिनदेखि प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न र बिचौलिया बनेर नागरिकलाई दुःख दिएको आरोपमा पक्राउ गर्ने क्रम तीव्र पारेको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार मात्रै ३० जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

images
प्रकाशित मिति :चैत्र २३, २०८२ सोमवार - ०९:४४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology