Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि मुग्लिन–काठमाण्डौ सडक रातिको समयममा ३ दिन बन्द हुने

आजदेखि मुग्लिन–काठमाण्डौ सडक रातिको समयममा ३ दिन बन्द हुने

इच्छाकामना न्युज

१७, चैत्र २०८२
आजदेखि मुग्लिन–काठमाण्डौ सडक रातिको समयममा ३ दिन बन्द हुने
images

काठमाडौं । नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि तीन सम्म रातिको समयमा बन्द हुने भएको छ ।

images
images


जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको हो।

चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नतिका लागि आज देखि १९ चैतसम्म राति ६ घण्टा बन्द हुने भएको हो ।

660413592_26236701225989101_281135512798183119_n.jpg

images
प्रकाशित मिति :चैत्र १७, २०८२ मंगलवार - ०९:१३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology