Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी, ४० दिन शोक घोषणा

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी, ४० दिन शोक घोषणा

एजेन्सी

१७, फाल्गुण २०८२
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी, ४० दिन शोक घोषणा
images

इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। 

images
images

यद्यपि इरानी सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन। सीएनएनसँग कुरा गर्दै इजरायली अधिकारीहरूले आफूहरूसँग भग्नावशेषबाट बरामद गरिएको खामेनीको शवकै तस्बिर रहेको दाबी गरेका छन्।

इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - ०९:२२:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology