Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन 

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन 

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई शिक्षामन्त्रीको निर्देशन 
images

काठमाण्डौ, २५ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिनुभएको छ ।  

आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताउनुभयो  ।  कुनैपनि हालतमा विद्यार्थीलाई अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उहाँले निर्देशन दिनुभयो ।  पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गर्छ, अब यो आलोचना विगतमा जे जस्तो आयो । अब वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न, उहाँले भन्नुभयो ।  

कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौंमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पु¥याउनुपर्छ भनेर सम्झन उहाँले आग्रह गर्नुभयो  । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १९:१७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology