Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म
images

काठमाडौं,फागुन,२५।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउँदो जेठ १३ गतेदेखि सन्चालन हुने बोर्डले जनाएको छ । बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।कोरोना भाइरसका कारण यसपटक शैक्षिक सत्र नै हेरफेर भएको छ । जसअनरुप सरकारले असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको छ ।

images
images

 

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १३:०९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology