Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बार्सिलोनाको जितमा राफिन्हा र यमलको गोल

बार्सिलोनाको जितमा राफिन्हा र यमलको गोल

images
बार्सिलोनाको जितमा राफिन्हा र यमलको गोल
images

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत १८औँ साताको खेलमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लालाई २(० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले एक एक गोल गरे। यस खेलमा खेलको ३९औं मिनेटमा रेनाटो भेइगाले रातो कार्ड पाउदा भिल्ला रियल १० खेलाडीमा समिति भएको थियो।

जितसँगै बार्सिलोनाको १८ खेलमा ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ४२ अंक छ।

images
प्रकाशित मिति :पौष ७, २०८२ सोमवार - ०९:४४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology