Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नोभेम्बर १ सम्मका राहदानी तयार, विभागद्वारा देश–विदेशका कार्यालयतर्फ पठाउने तयारी

नोभेम्बर १ सम्मका राहदानी तयार, विभागद्वारा देश–विदेशका कार्यालयतर्फ पठाउने तयारी

images

इच्छाकामना न्युज

१५, मंसिर २०८२
नोभेम्बर १ सम्मका राहदानी तयार, विभागद्वारा देश–विदेशका कार्यालयतर्फ पठाउने तयारी
images

काठमाण्डौ । राहदानी विभागले सन् २०२५ नोभेम्बर १ सम्म विभिन्न जिल्लागत तथा विदेशस्थित दूतावास कार्यालयहरू मार्फत दर्ता भएका राहदानी आवेदकका राहदानीहरू तयारी पूरा भई सम्बन्धित स्थानतर्फ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

विभागले आइतबार एक सूचना मार्फत उक्त अवधिमा आवेदन दिएका राहदानीहरू तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जनाएको छ।

देशका विभिन्न स्थानहरूमा तयार भएका राहदानीमध्ये अर्घाखाँचीमा ६९५, भक्तपुरमा ४९३, गौरिगञ्जमा १६१, इलाममा १६०, कपिलवस्तुमा १,२८७, काठमाडौँमा १,०४०, काभ्रेपलाञ्चोकमा १,३५३, लमजुङमा ७९३, ललितपुरमा ३९९, नवलपरासी पूर्वमा ३९०, नुवाकोटमा १,२९१, रामेछापमा ५१५, रसुवामा २६८, सिन्धुलीमा ७८९, सिन्धुपाल्चोकमा ९०४ र तनहुँमा १९८ राहदानीहरू तयारी अवस्थामा छन्।

त्यस्तै, बहराइनमा २२८, ग्रेट ब्रिटेन ९न्एए० मा १,३०९, मलेसियामा १,१५८, ओमानमा १२२, थाइल्यान्डमा १३६ र कतारमा १,६०५ राहदानीहरू पठाउने प्रक्रियामा रहेका छन्।

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - ०७:५०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology