Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

श्रीकुमारी क्लबद्वारा नयाँबस्ती युवा क्लब ४–३ गोल अन्तरले पराजित 

श्रीकुमारी क्लबद्वारा नयाँबस्ती युवा क्लब ४–३ गोल अन्तरले पराजित 

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
श्रीकुमारी क्लबद्वारा नयाँबस्ती युवा क्लब ४–३ गोल अन्तरले पराजित 
images

काठमाण्डौ, २३ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्रीकुमारी क्लबले नयाँबस्ती युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल र पम्बा योल्मु र विवेक पुनले एक एक गोल गर्नु भएको थियो ।

नयाँबस्तीका तर्फबाट विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल गर्नु भएको थियो । जितसँगै १० खेलबाट ११ अंक जोडेको श्रीकुमारी आठौं स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको नयाँ बस्ती १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:२३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology