Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाको ९ स्थानमा आजदेखि कोरोना खोप लगाउने (कहाँ कहाँ लगाउदैछ हेर्नुस्)

इच्छाकामना गाउँपालिकाको ९ स्थानमा आजदेखि कोरोना खोप लगाउने (कहाँ कहाँ लगाउदैछ हेर्नुस्)

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
इच्छाकामना गाउँपालिकाको ९ स्थानमा आजदेखि कोरोना खोप लगाउने (कहाँ कहाँ लगाउदैछ हेर्नुस्)
images

कुरिनटार, २३ फागुन । चितवनको इच्छाकामना गाउँपालिकामा पनि आजदेखि कोरोना खोप लगाउदैछ। गाउँपालिकाको ७ स्थानबाट ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना खोप लगाउदैछ। 

images
images

गाउँपालिकाको वडा नं. १ मा सामुदायिक स्वास्थ्य सेवा केन्द्र भाराङ र काउले स्वास्थ्य चौकी, वडा नं. २ मा आधारभुत स्वास्थ्य केन्द्र काउँले, वडा नं. ३ मा आधारभुत स्वास्थ्य केन्द्र माझगाउँ, वडा नं. ४ मा दारेचोक स्वास्थ्य चौकी, वडा नं. ५ मा पामडाँडा स्वास्थ्य चौकी, वडा नं. ६ मा चण्डिभञ्ज्याङ स्वास्थ्य चौकी, वडा नं. ७ मा दाहाखानी स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्र स्याङदीबाट कोरोना खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०८:१४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology