Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा ट्रक दुर्घटना, १ जना घाईते, राजमार्ग अवरुद्ध

मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा ट्रक दुर्घटना, १ जना घाईते, राजमार्ग अवरुद्ध

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा ट्रक दुर्घटना, १ जना घाईते, राजमार्ग अवरुद्ध
images

मुग्लिन, २२ फागुन । मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक दुर्घटना भएको छ। उक्त सडकखण्ड अन्तरगत पर्ने भरतपुर महानगरपालिका २९ सिमलतालमा आज बिहान करिब साढे ८ बजेतिर ट्रक दुर्घटनामा परेको हो। 
आर जे ०१ जि बि ७८१५ भारतीय टेलरले बोकेर ल्याउदै गरेको सामान बा ३ क २६६८ नम्बर ट्रकमा खसेपछि उक्त दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका हवल्दार राजकुमार कोइरालाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परि नेपाली ट्रकका चालक घाईते भएका छन्। घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।
उक्त दुर्घटना पछि राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग करिब १ घण्टा पछि सूचारु भएको छ। 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १०:२२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology