Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ढुङ्गा खसेर कान्तिलोकपथ अवरुद्ध

ढुङ्गा खसेर कान्तिलोकपथ अवरुद्ध

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
ढुङ्गा खसेर कान्तिलोकपथ अवरुद्ध
images

हेटौंडा । हेटौंडा–काठमाडौंं जोड्ने कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

images
images

आइतबार बिहान मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकखण्डमा सडक माथिबाट ठूला ढुङ्गाहरु खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:४९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology