काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।