Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

क्रिस्टल कलेजका विद्यार्थीलाई आपत्तीजनक म्यासेज गर्ने शिक्षक न्यौपाने पक्राउ

क्रिस्टल कलेजका विद्यार्थीलाई आपत्तीजनक म्यासेज गर्ने शिक्षक न्यौपाने पक्राउ

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
क्रिस्टल कलेजका विद्यार्थीलाई आपत्तीजनक म्यासेज गर्ने शिक्षक न्यौपाने पक्राउ
images

चितवन, २० फाल्गुन ।
आफ्नै विद्यार्थीलाई आपत्तीजनक म्यासेज गर्ने एक शिक्षक पक्राउ परेका छन् । चितवन रत्ननगरको क्रिस्टल कलेजमा कक्षा १२ मा अध्ययनरत १६ बर्षिय  एक छात्रालाई आपत्तीजनक म्यासेज पठाउने सोहि कलेजका शिक्षक हरि न्यौपाने पक्राउ परेका हुन् ।  खैरहनी २ निवासी ४० बर्षिय न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । 
उनलाई साार्वजनिक हित तथा नैतिक कसुर अन्तर्गत कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ । विद्यार्थीलाई आपत्तिजनक म्यासेज गर्ने शिक्षकलाई कलेजबाट निष्कासन समेत गरिएको कलेजका प्राचार्य एकबहादुर जिसिले जानकारी दिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १८:२३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology