Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

दाङमा ११ वर्षीया बालिका सामूहिक बलात्कृत

दाङमा ११ वर्षीया बालिका सामूहिक बलात्कृत

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
दाङमा ११ वर्षीया बालिका सामूहिक बलात्कृत
images

दाङ, १९ फाल्गुन ।
दाङमा ११ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छन् । जिल्लाको बबई गाउँपालिका –५ ट्वाङखोलाकी ११ वर्षीया बालिकालाई सोही ठाउँका दुई किशोरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार बेलुका छिमेकमा दही लिन जान लागेकी उनलाई ती किशोरहरुले कराएमा घाँटी काट्ने धम्की दिएर सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कारका आरोपी क्रमश १२ र १३ वर्षमा छन् । उनीलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको छ भने अत्यधिक रक्तश्रापका कारण किशोरीको लुम्बिनी प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १४:१५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology