Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन प्रहरीले फेला पारेका १०५ बटा मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

चितवन प्रहरीले फेला पारेका १०५ बटा मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
चितवन प्रहरीले फेला पारेका १०५ बटा मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
images

चितवन फागुन,१९। चितवन जिल्ला प्रहरी कार्यालयले ३१ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । मंगलबार मात्र प्रहरीले २५ थान मोवाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो । हराएको मोबाइल प्राप्त गरेकाहरुले खुसी व्यक्त गर्दै प्रहरीलाई धन्यबाद दिएका थिए । यस आर्थिक बर्षमा मात्र चितवन प्रहरीले ११० थान मोबाइल फेला पारेको छ । जसमा १०५ थान सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - ११:४०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology