Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

“कोरियाको लाहुरे” तीज गीतको दमौलीमा छायाङकन

“कोरियाको लाहुरे” तीज गीतको दमौलीमा छायाङकन

इच्छाकामना न्युज

१७, श्रावण २०८२
“कोरियाको लाहुरे” तीज गीतको दमौलीमा छायाङकन
images

दमौली १७ साउन। “मेरो बुढा कोरियाको लाहुरे हो,पैसाको पीर छैन् । बैशको जोवन ढल्किएर गैसक्यो,मन कत्ति थीर छैन् ।” कलाकार आरसी विश्वकर्माको लय र शव्दमा तयार पारिएको “कोरियाको लाहुरे” तीज गीतको दमौलीमा छायाङकन गरिएको छ ।
निर्देशक शर्जन रानामगर रहेको यस गीतमा कलाकार लोमश शर्मा,आरती सुनार,बिनु कार्की र सुदीप पौडेल रहेका छन् । 

images
images

त्यसैगरी गायकमा दीपक गैह्रे र दीपिका बयाम्बु,रहेका छन् । बिदेशमा बसेर पैसा कमाएपनि स्वदेशमा बस्ने परिवारको मन थिरमा छैन् भन्ने सन्देश गीतले दिन खोजेको छ । 

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १९:०४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology