Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भ्याली स्टेट कलेजको मोवाइल ओरेन्टेसन सम्पन्न 

भ्याली स्टेट कलेजको मोवाइल ओरेन्टेसन सम्पन्न 

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
भ्याली स्टेट कलेजको मोवाइल ओरेन्टेसन सम्पन्न 
images

चितवन, १७ फागुन। चितवनमा रहेको भ्याली स्टेट कलेजले बि।बि।ए प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । फरक ढंगले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले चितवनका विभिन्न प्रतिष्ठित व्यापारीक केन्द्रहरुमा प्रत्यक्ष उपस्थित भएर व्यवहारीक ज्ञान लिएका हुन् । सनी सेक्युरिटिज प्रालिमा भएको पहिलो सेसनमा स्टक मार्केट सम्बन्धि जानकारी गराइयो भने दोश्रो सेसनमा नविल बैंकको हाकिम चोक शाखामा बैंकिङ क्षेत्रको आधारभुत विषयबस्तु सम्बन्धि बंैकका कस्टर हेड भरत थापा र शाखा प्रवन्धक राजेश बोगटीले प्रस्तुती रहेको थियो ।सो अवसरमा विद्यार्थीहरुले बैंक तथा डिम्याट खाता खोलेका थिए ।

received_156233296315254-300x138.jpeg

त्यसैगरि अन्तिम सेसनको रुपमा स्मार्ट बैंकमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयका उप प्राध्यापक तथा पूर्व अन्तर्राष्ट्रिय विभाग प्रमुख टेकबहादुर क्षेत्रीले उद्यमशिलता र विविए अध्ययन सम्वन्धि प्रस्तुति दिनुभएको थियो ।यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई व्यवसायसंग जोड्न सहयोग पु¥याउने भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनालले बताउनु भयो।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १९:२६:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology