Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रियल मड्रिडलाई ४-० ले हराउँदै पिएसजी क्लब विश्व कपको फाइनलमा

रियल मड्रिडलाई ४-० ले हराउँदै पिएसजी क्लब विश्व कपको फाइनलमा

इच्छाकामना न्युज

२६, आषाढ २०८२
रियल मड्रिडलाई ४-० ले हराउँदै पिएसजी क्लब विश्व कपको फाइनलमा
images

काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई बुधवार ४-० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।

images
images

पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । अब पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ ।

images
प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - १०:१०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology