Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु

भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु
images

भरतपुर । चितवनको भरतपुरमा सेफ्टी ट्याङकीमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार साँझ ७ बजेको समयमा भरतपुर महानगरपालिका ९ शरदपुरस्थित शरदकृष्ण टोल बस्ने ६४ वर्षकी राधिका बिक आफ्नो घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङकीको ढकनी फुट्दा खसेकी थिइन ।

सो क्रममा उनकी छोरीले देखेपछि अरुलाई खबर गरेको र उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:१९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology