Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भूकम्पले क्षति भएका ८० प्रतिशतभन्दा बढी विद्यालयको पुर्ननिर्माण सकियो 

भूकम्पले क्षति भएका ८० प्रतिशतभन्दा बढी विद्यालयको पुर्ननिर्माण सकियो 

images

सिआईएन

१६, फाल्गुण २०७७
भूकम्पले क्षति भएका ८० प्रतिशतभन्दा बढी विद्यालयको पुर्ननिर्माण सकियो 
images

काठमाण्डौ, १६ फागुन । भूकम्पले क्षति भएका ८० प्रतिशत भन्दा बढी विद्यालयहरु पुर्ननिर्माण भएका छन् । २०७२ सालको भूकम्पमा क्षति भएका मध्ये हालसम्म ६ हजार १ सय विद्यालय पुर्ननिर्माण भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । बाँकी १ हजार ४ सय ५३ विद्यालयहरु पुर्ननिर्माणको चरणमा रहेका छन् ।  
पुननिर्माण सम्पन्न भएका विद्यालयहरु प्राधिकरणले हस्तान्तरण समेत गरिसकेको छ । बाँकी विद्यालयहरुलाई असार मसान्तसम्म सकाउने गरी काम भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो । भुकम्पले देशभरमा गरी ७ हजार ९ सय २३ विद्यालयमा क्षति पु¥याएका भएपनि प्राधिकरणले ७ हजार ५ सय ५३ को मात्र पुर्ननिर्माण गर्नुपर्ने सूची तयार गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:०९:१२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology