Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङमा ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङमा ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
मुग्लिन–नौबिसे सडक खण्डको फिस्लिङमा ट्रक पल्टियो, राजमार्ग अवरुद्ध
images

कुरिनटार, १६ फागुन । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–नौबिसे सडक खण्डको चितवन इच्छाकामना ३ फिस्लिङमा ट्रक दुर्घटना हुदाँ राजमार्ग अवरुद्ध भएको छ। आज विहान अन्दाजी ७ बजे मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको ना ८ ख १५०९ नम्बरको ट्रक सडकमा पल्टिदाँ राजमार्ग अवरुद्ध भएको हो।

154637449_3981278601924339_1912102621723825385_n.jpg

अहिले उक्त ट्रकलाई क्रेनको सहायता मार्फत सडकबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुघटनामा मानवीय क्षती भने भएको छैन। 

तस्वीरः दान बहादुर गुरुङ

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०८:१३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology