Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा आगामी शनिबार "टुहुरी" फिल्मको भव्य प्रदर्शन हुदै

आँबुखैरेनीमा आगामी शनिबार "टुहुरी" फिल्मको भव्य प्रदर्शन हुदै

इच्छाकामना न्युज

१९, जेठ २०८२
आँबुखैरेनीमा आगामी शनिबार  "टुहुरी" फिल्मको भव्य प्रदर्शन हुदै
images

आँबुखैरेनी, १९ जेष्ठ - तनहुँको आँबुखैरेनीमा आगामी जेठ २४ गते शनिबार "टुहुरी" फिल्मको भव्य प्रदर्शन हुदैछ ।

images
images

तमु ह्युल छोंज धी र नवज्योति भिजन नेपाल प्रा.लि. को सहकार्यमा तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको हलमा चलचित्र "टुहुरी" को तीन शोमा (३ सो) भव्य प्रदर्शन हुने भएको हो।

यस फिल्म तमु गुरुङ संस्कृतिलाई केन्द्रित गरेर नेपाली भाषामा तयार गरिएको छ। यो चलचित्रले गुरुङ समुदायको सांस्कृतिक जीवन र इतिहासलाई जीवित बनाउने उद्देश्यले फिल्म तयार पारिएको निर्माण पक्षले जानकारी दिएको छ।

"टुहुरी" चलचित्रलाई नेपाली चलचित्र उद्योगमा नयाँ मोड दिने रुपमा हेरिएको छ र यसमा स्थानीय कलाकारहरूको प्रमुख भूमिका रहेको छ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - २१:४४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology