Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

images

इच्छाकामना न्युज

२०, बैशाख २०८२
परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
images
मुग्लिन । इलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको आयोजनामा आज शनिबार परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।
मुग्लिनमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक प्रतिक सिंह र स्थानीय सरोकारवाला निकायका पदाधिकारीहरुबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानिय जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, बुद्दिजिवी, समाजसेवी, विभिन्न आमा समुहहरू, संघसस्थाका कर्मचारीहरु, स्थानिय भद्रभलादमीहरु, विभिन्न क्लवका प्रतिनिधीहरु, टोल सुधार समितिका प्रतिनिधिहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरू, पत्रकारहरू लगायत सरोकारवाला निकायका पदाधिकारीहरू संग विविध बिषय वस्तुमा छलफल, अन्तरक्रियात्मक तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०८२ शनिवार - १५:१५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology