Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोली हानाहान रोक्न भारत र पाकिस्तान बीच सहमती 

गोली हानाहान रोक्न भारत र पाकिस्तान बीच सहमती 

images

एजेन्सी

१३, फाल्गुण २०७७
गोली हानाहान रोक्न भारत र पाकिस्तान बीच सहमती 
images

सीमा क्षेत्रमा गोली हानाहान रोक्न भारत र पाकिस्तानका सेनाबीच सहमती भएको छ । दुबै देशका सेनाका डिजिएमओ अर्थात सैन्य अभियानका महानिर्देशकबीच आज भएको वार्तामा यस्तो सहमती भएको हो । 
दुबै देशका सीमा क्षेत्रमा गोली हानाहान भएपछि यसलाई रोक्न दुबै देश सहमत भएका हुन् । वार्तापछि जारी गरीएको संयुक्त वक्तव्यमा आज राती देखि पूर्वसहमती, आपसी समझदारी र युद्धविराम पूर्ण रुपमा पालना गर्ने उल्लेख गरिएको बिबिसी हिन्दीले लेखेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:४५:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology