Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

images

इच्छाकामना न्युज

२८, चैत्र २०८१
बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु
images
डुम्रे, २९ चैत्र । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट आज साँझ एक बालिकाको मृत्यु गएको छ ।
बन्दिपुर गाउँपालिका वडा नं. २ कामी डाडाँमा चितुवाको आक्रमणबाट १० बर्षीया बालिका अनुजा बि.क.को मृत्यु भएको हो ।
घर भन्दा १,५०० मिटर पर बि.क. लाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र २८, २०८१ शुक्रवार - २२:४२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology