Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जापानमा शक्तिशाली भूकम्प गयो

जापानमा शक्तिशाली भूकम्प गयो

images

एजेन्सी

२०, चैत्र २०८१
जापानमा शक्तिशाली भूकम्प गयो
images

जापानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ जापानको क्युसुमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प ३० किलोमिटर गहिराइमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उद्यपी अहिलेसम्म क्षतिको कुनै रिपोर्ट आइससकेको छैन ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - ०७:५७:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology