Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

“जरा अभियान”सगैँ जनताको स्वास्थ्य जाँच गर्दै नेकपा एमाले इच्छाकामनाका अध्यक्ष अधिकारी

“जरा अभियान”सगैँ जनताको स्वास्थ्य जाँच गर्दै नेकपा एमाले इच्छाकामनाका अध्यक्ष अधिकारी

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०८१
“जरा अभियान”सगैँ जनताको स्वास्थ्य जाँच गर्दै नेकपा एमाले इच्छाकामनाका अध्यक्ष अधिकारी
images

इच्छाकामना ।  नेकपा एमाले इच्छामनाको “जरा अभियान” जारी छ । फागुन ५ गतेदेखि सुरु भएको अभियानका क्रममा टोलटोलमा नेता तथा कार्यकर्ता पुगेका  छन् ।   
अभियानका क्रममा जनताको स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य सम्बन्धि आवश्यक परामर्शसमेत दिदैँ आएको नेकपा एमाले इच्छाकामनाले जनाएको छ । अभियान अन्तरगत आज आज वडा नम्बर ३ मा स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य सम्बन्धि सल्लाह सुझाव समेत दिएको नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले  बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रो पार्टीको संगठन सुदृढिकरणका लागि जरा अभियान चलिरहेको छ, सो अवसरमा  स्वास्थ्य जाँच आवश्यक परामर्श दिदैँ आएका  छौँ ।”
 स्वास्थ्यकर्मी समेत रहनुभएका अधिकारीले यस अघि पनि घरघरमा पुगेर इच्छाकामनामा निशुल्क स्वास्थ्य जाँच र आवश्यक परामर्श दिदैँ आउनुभएको थियो ।      

images
प्रकाशित मिति :फाल्गुण १७, २०८१ शनिवार - २२:५७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology