Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा न्यूजिल्याण्ड विजयी 

अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा न्यूजिल्याण्ड विजयी 

images

एजेन्सी

११, फाल्गुण २०७७
अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा न्यूजिल्याण्ड विजयी 
images

अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्यूजिल्याण्ड विजयी भएको छ । क्राइस्ट चर्चमा हिजो भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । 
जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । घरेलु टिमसँगको सिरिजका लागि अष्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:४०:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology