Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने 

आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने 

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने 
images

चितवन, ११ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने बताएको छ । महाशाखाका अनुसार नेपालमा पश्चिमीवायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ। 
आज देशका केही पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी प्रदेशहरूमा मौसम सामान्य तया सफा रहने छ । 
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, प्रदेश १, गण्डकी र सुदुरपश्चिमप्रदेशका केही पहाडी क्षेत्रमाहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:३६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology