Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कार्य सम्पादन मूल्याङ्कनमा इच्छाकामना गाउँपालिका दोश्रो

कार्य सम्पादन मूल्याङ्कनमा इच्छाकामना गाउँपालिका दोश्रो

images

इच्छाकामना न्युज

३, फाल्गुण २०८१
कार्य सम्पादन मूल्याङ्कनमा इच्छाकामना गाउँपालिका दोश्रो
images

इच्छाकामना । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व २०८०÷८१ को कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका जिल्ला र महानगरपालिका मध्ये देशकै उत्कृष्ट भएको छ ।  ७६.२ % अंक प्राप्त गरेका  छन् ।  यसैबिच जिल्लाको स्थानीय तह मध्ये इच्छाकामना गाउँपालिका दोश्रो बनेको छ । इच्छाकामना गाँउपालिकाले ७२% अंक प्राप्त गर्दै दोश्रो स्थान हासिल गरेको हो ।  यसैबिच रत्ननगर नगरपालिका ७०.१ % ,माडी नगरपालिकाले  ६९.१ %, खैरहनी नगरपालिकाले ६६.८ %, कालिका नगरपालिकाले ६४.३ % र राप्तीले ४३.३ % अङ्क प्राप्त गरेका छन् । 
आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरेरनगरेको, पारित गरेरनगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेर नगरेको लगायत पर्छन् ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - ०८:३९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology