Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोदोको रक्सि ब्राण्डिङ उत्कृष्ट कार्य, गण्डकी गाउँपालिका अध्यक्ष साकार सम्मानित

कोदोको रक्सि ब्राण्डिङ उत्कृष्ट कार्य, गण्डकी गाउँपालिका अध्यक्ष साकार सम्मानित

Sobizpress SuAdmin

२३, माघ २०८१
कोदोको रक्सि ब्राण्डिङ उत्कृष्ट कार्य, गण्डकी गाउँपालिका अध्यक्ष साकार सम्मानित
images

काठमाडौ – गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकार सम्मानित भएका छन् । गत माघ २१ गत्ते कोदोको रक्सिलाई ब्राण्डिङ गरे वापत ७५३ वटा स्थानीय तहहरु मध्ये सबैभन्दा उत्कृष्ट कार्य गरेको भन्दै आदिवासी जनजाति आयोगले अध्यक्ष साकारलाई एक कार्यक्रम बिच सम्मान गरेको हो । कार्यक्रममा सभामुख देवराज घिमिरे, आयोगका अध्यक्ष राम बहादुर थापा मगर लगाएतले गाउँपालिकाको उत्त कार्यको प्रशंसा समेत गरेका थिए । गण्डकी गाउँपालिकाले गत वर्षदेखि कोदोको रक्सिलाई ब्राण्डिङ गर्दै आएको छ । 

images
images

475793440_8837177893058179_4782092995943560586_n.jpg

images
प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - ०९:२२:३० बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology