Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

गोरखाको सहिदलखन ८ नं. वडालाई इश्वर मुडबरीद्वारा खेलकुद सामग्री सहयोग

गोरखाको सहिदलखन ८ नं. वडालाई इश्वर मुडबरीद्वारा खेलकुद सामग्री सहयोग

images

इच्छाकामना न्युज

२१, माघ २०८१
गोरखाको सहिदलखन ८ नं. वडालाई इश्वर मुडबरीद्वारा खेलकुद सामग्री सहयोग
images

गोरखा । शहिदलखन गाउँपालिकामा फागुन २ गतेको अवसर पारी शहिदलखन गाउँपालिकाद्धारा हुन लागेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागी वडा नंम्बर ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ ।

वडा नंम्बर ८ का निवासी हाल काठमाण्डौ बस्दै आएको युवा व्यावसायी र समाजसेवी इश्वर मुडबरीले वडा नं. ८ लाई खेलकुद सामग्री सहयोग गरेका हुन ।

वडा नं. ८ बाट सहभागिता हुने खेलाडीहरुका लागि २ थान भलिबल,१ थान नेट, र १ वटा पम्प सहयोग गरेको मुडबरीले जनाएको छन ।

images
प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - १९:३१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology