Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर

images

इच्छाकामना न्युज

१७, माघ २०८१
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटहीदर
images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको भाउ घट्दा अमेरिकी डलर र बहराइन दिनारको मूल्य सामान्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा रहेकोमा आज खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी आज बहराइन दिनार एकको​​​​​​​ खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ९ पैसा रहेको छ । बुधबार एक बहराइन दिनार तीन सय ६६ रुपैयाँ ४२ पैसामा खरिद र तीन सय ६८ रुपैयाँ १ पैसामा बिक्री भएको छ ।

यसदिन युरोपियन युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको मूल्य घटेको छ । 

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - ०८:४२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology