Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

काबुलमा आज छुट्टा छुट्टै तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य 

काबुलमा आज छुट्टा छुट्टै तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य 

images

एजेन्सी

८, फाल्गुण २०७७
काबुलमा आज छुट्टा छुट्टै तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य 
images

अफगानिस्तानको राजधानी काबुलमा आज तीनवटा कारलाई लक्ष्य गर्दै भएको तीनवटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिला सहित तीन सर्वसाधारण रहेका छन् । 
साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन बिहान १० बजेर २० मिनेटमा भएको काबुल प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:५४:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology