Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा इच्छाकामनाका गुरुङको उम्मेद्वारी

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा इच्छाकामनाका गुरुङको उम्मेद्वारी

images
अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा इच्छाकामनाका गुरुङको उम्मेद्वारी
images

इच्छाकामना । चितवनको इच्छाकामनाका पवन गुरुङले नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू  (क्रान्तिकारी)को केन्द्रिय सचिवालय सदस्यमा उम्मेद्वारी दिएका छन्  ।

माघ १२ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन हुदैँ छ । गुरुङले वागमती प्रदेश तर्फबाट केन्द्रिय सचिवलय सदस्यमा उम्मेद्वारी दिएका हुन् । 
 विशेष गरेर विद्यार्थीहरुको हक अधिकारका लागि विभिन्न मोर्चामा रहेर काम गर्दै आएका पवन  यूवा  विद्यार्थी माझ लोकप्रिया छन् । 


 वि.स.२०६९ साल देखी विद्यार्थी आन्दोलनमा निरन्तर लाग्दै आएका पवन गुरुङ (तमू) विद्यार्थी संघको केन्द्रिय अध्यक्षसमेत हुन् । 

images
प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १८:१५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology