Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङले पुरस्कार पाएको रकमले गरे छात्रवृत्ति अक्षयकोष स्थापना

इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङले पुरस्कार पाएको रकमले गरे छात्रवृत्ति अक्षयकोष स्थापना

इच्छाकामना न्युजका सम्पादक देवराज गुरुङले पुरस्कार पाएको रकमले गरे छात्रवृत्ति अक्षयकोष स्थापना
images

भुम्लिचोक । इच्छाकामना न्युज डटकमका सम्पादक,  लेखक तथा पत्रकार देवराज गुरुङले केहि समय अघि पुरस्कार वापत प्राप्त गरेको रकमले गोरखाको गण्डकी गाउँपालिका वडा न ६ भुम्लिचोकमा रहेको तोमन डाँडा माविमा छात्रावृत्ति अक्षयकोष स्थापन गरेका छन् । गुरुङले गत पुषमा तमू ल्होसारको उपलक्ष्यमा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले प्रदान गर्ने २० हजार १ राशीको पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार २०८१ प्राप्त गरेका थिए । 

images
images

473238576_122240846888012047_3816604218894204537_n.jpg

गुरुङले सोही पुरस्कार वापत प्राप्त रकमा दाताको नाम समेत स्पष्ट हुनेगरी विद्यालयलाई गत आइतबार एक औपचारिक कार्यक्रम गरी हस्तान्त्रण गरेका हुन् । बहुसङ्ख्य चेपाङ समुदायको वालवालिका पढ्ने उक्त विद्यालयमा गुरुङले केही वर्ष अघि आफ्नो स्वर्गिय हजुर बुबा सोम बहादुर गुरुङको नाममा समेत ५० हजार रुपैयाको अक्षय कोष स्थापन गरिसकेका छन् । 

 

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०९:२०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology