Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मौसममा पर्सि देखि क्रमिक सुधार हुने 

मौसममा पर्सि देखि क्रमिक सुधार हुने 

इच्छाकामना न्युज

५, फाल्गुण २०७७
मौसममा पर्सि देखि क्रमिक सुधार हुने 
images

पश्चिमीवायुको प्रभावका कारण केही दिन यता मौसममा परेको प्रभाब पर्सि देखि सुधार हुँदै जाने मौसमविदहरुले बताएका छन्। भोली पनि बिहानभर मौसममा बदली आउने र भोली साँझ र पर्सिबाट देशभर मौसम क्रमिक रुपमा सुधार हुने भएको छ। 
देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ। भोली रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले पर्सि  देखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । 
अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्य तया सफा रहेको छ। 

images
images

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १८:०९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology