आँबुखैरेनी, १७ पौंष । आँबुखैरेनी क्याम्पसको क्याम्पस प्रमुखमा भवदत्त शर्मा नियुक्त भएका छन् ।
क्याम्पस संचालक समितीको गत पौष १५ गते बसेको बैंठकले शर्मालाई आगामी २ वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
प्रमुखमा नियुक्त भए सगैं क्याम्पस प्रमुख शर्माले आजैबाट कार्यभार सम्हाल्नुभएको छ ।
क्याम्पसमा उप–प्रध्यापकको रुपमा रहेका शर्मा बढुवा हुदै प्रमुखमा नियुक्त गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।