Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आरआर क्याम्पसमा प्रचण्ड(नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

आरआर क्याम्पसमा प्रचण्ड(नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप

images

इच्छाकामना न्युज

४, फाल्गुण २०७७
आरआर क्याम्पसमा प्रचण्ड(नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप
images


काठमाण्डौँ फागुन,५।काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड(नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले बताए। क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,उनले भने।उनीहरूमध्ये केही सामान्य घाइते भएको उनले बताए।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७७ मंगलवार - १६:०९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology