Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

जसपा नेपाल चितवनको समिक्षा बैठक सम्पन्न

जसपा नेपाल चितवनको समिक्षा बैठक सम्पन्न

images
जसपा नेपाल चितवनको  समिक्षा बैठक सम्पन्न
images

भरतपुर । चितवनको भरतपुर स्थित सगुन पार्टी प्यालेसमा बुधबार जसपा नेपाल चितवनको समिक्षा बैठक सम्पन्न सम्पन्न भएको छ।

सगुन पार्टी प्यालेसमा सम्पन्न उक्त बैठक मा जिल्ला का ७ वटै पालिका का अध्यक्ष तथा पालिका अभियान कर्ता हरु, जबस/ मोर्चा केन्द्रीय नेता हरु जिल्ला का volunteers फोर्स , महिला , विद्यार्थी जनजाती ,दलित सुकुम्बासी लगायत का जिल्ला का नेता हरु, को उपस्थिति रहेकोे उक्त समिक्षा बैठक को सहजीकरण चितवन जिल्ला का प्रमुख अभियान्ता तथा पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य तारा बिस्वकर्मा ले गर्नु भएको थियो ।

बैठक मा अभियान का क्रममा सबै पालिका हरु मा भएका पार्टी तथा मोर्चा संगठन का काम बारे उपस्थित नेता हरुले आ आफ्नो जिम्माको रिपोर्टिङ गर्नु भयो । केही कमि कमजोरी का बाबजुद अभियान सफल रहेको निस्कर्स सहिद पार्टी कार्यकारिणी समिति को बैठक ले २ महिना थप गरेको समयावधि मा जिल्लामा बाकी रहेका पार्टी संगठन का काम हरु पुरा गर्ने लक्ष्य सहित अभियान लाई थप ससक्त बनाउने निर्णय भयो।साथै जिल्ला अध्यक्ष मुस्तफा अलिले आफ्नो घरायसी र स्वास्थ को कारण देखाइ राजिनामा दिएको र उपाध्यक्ष ले पनि आफ्नो मानसिक साथै घरायसी कारण सक्रिय रुपमा काम गर्न नसक्ने भन्दै ३ महिने पार्टी अभियान देखि अहिले सम्म पार्टी का कुनै पनि कार्यक्रम हरुमा सहभागी नभई निष्क्रिय रहेको ले पार्टी जिल्ला का सिनियर सदस्य तथा महानगर अध्यक्ष अनुज जोशी को सम्योजकत्तो मा ५१ सदस्यीय जिल्ला अधिबेशन आयोजक समिति गठन भएको छ ।

अभियान र जिल्ला पार्टी को कामलाई सहज रुपमा सन्चालन गर्नका लागि तपसिल बमोजिम १७ सदस्यीय जिल्ला सचिवालय समिति पनि गठन भएको छ ।

जस्मा अनुज जोशी सम्योजक अन्य मा शोभा बिस्वकर्मा, सरस्वती वर्देवा, सन्जय पन्त , ईमान सिंह लामा, जय हमाल , राजु टमटा , उषा गिरि , दिलिप मल्ल , अनुरोध चौधरी , ज्ञान बहादुर तामाङ , किशोर मन्डल, आशिष मिया , रामकृष्ण पन्त ,लक्षमन रामदाम बिपिन चन्द्र रेग्मी शंकर पान्डे र महेश गजुरेल रहेका छन।

images
प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - २१:०९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology