Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भोलि हुने

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भोलि हुने

images

इच्छाकामना न्युज

२६, मंसिर २०८१
इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भोलि हुने
images

इच्छाकामना, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१÷८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भोलि मंसिर २७ गते बिहीबार हुने भएको छ ।

इच्छाकामना गाउँपालिका–१, भाराङमा गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको लागि आवश्यक तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १०:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology