Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुर अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त

भरतपुर अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त

इच्छाकामना न्युज

३, फाल्गुण २०७७
भरतपुर अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त
images

चितवन, ३ फागुन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा ( मेसु) मा डा वासुदेव पाण्डेलाइ नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णय गर्दै भरतपुर अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

images
images

डा.पाण्डे केही समय अघि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँको ठाउँमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेललाई नियुक्त गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - २०:४४:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology