Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अफगानिस्तानका रक्षामन्त्रीका छोरा र सवारी चालकको हत्या 

अफगानिस्तानका रक्षामन्त्रीका छोरा र सवारी चालकको हत्या 

images

एजेन्सी

३, फाल्गुण २०७७
अफगानिस्तानका रक्षामन्त्रीका छोरा र सवारी चालकको हत्या 
images

अफगानिस्तानमा रक्षामन्त्रीका छोरा र सवारी चालकको हत्या गरिएको छ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षका छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या गरिएको हो ।
देशका शान्ति स्थापनाका लागि प्रयासहरू भइरहेका बेला अफगानिस्तानमा यो हिंसात्मक घटना हुँदा सर्वसाधारण त्रासमा छन् । हत्या घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ। लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - ०९:२८:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology