Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

कांग्रेस नेता कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर शनिबार चितवन आउने

कांग्रेस नेता कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर शनिबार चितवन आउने

images

इच्छाकामना न्युज

२१, मंसिर २०८१
कांग्रेस नेता कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर शनिबार चितवन आउने
images

काठमाडौँ, मंसिर २१-  नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन भोलि (शनिबार) हुँदैछ । तर कांग्रेस नेता शेखर कोइराला आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन आउने भएका छन् ।

 
कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन पूर्व पार्टीभित्र लफडा पनि देखिएको छ । प्रथम कोशी प्रदेश सम्मेलनका लागि पार्टी सभापति देउवा लगायत नेता विराटनगर पुगिसकेका छन् । तर नेता कोइराला भने आफ्नै प्रदेशको सम्मेलन छाडेर चितवन जाने भएका हुन् ।
कोइराला समूहले यसअघि प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला सम्पन्न गरिसकेको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - २३:३४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology