Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन २ पुल संचालनमा

मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन २ पुल संचालनमा

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माणधिन २ पुल संचालनमा
images
मुग्लिन । मुग्लिन -  नारायणगढ सडकखण्डमा निर्माणधिन २ पुल संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ मा पर्ने तुइनभिर पुल र नाम्सी पुलको निर्माण सम्पन्न भए सँगै संचालनमा आएको छ ।
 
योसँगै उक्त सडक खण्डमा निर्माणधिन १४ पुल मध्य १३ वटाको निर्माण सम्पन्न भै संचालनमा आएको छ भने बाँकी रहेको शान्ति बजारमा निर्माणाधिन एउटा पुलको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - १९:१९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology