Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा आज चलचित्र “जिउनी” ३ शोमा प्रर्दशन गरिने

आँबुखैरेनीमा आज चलचित्र “जिउनी” ३ शोमा प्रर्दशन गरिने

images

इच्छाकामना न्युज

१५, मंसिर २०८१
आँबुखैरेनीमा आज चलचित्र “जिउनी” ३ शोमा प्रर्दशन गरिने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा आज नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुदैछ । जलकन्या फिल्मको ब्यानरमा निर्माण भएको सामाजिक कथा वस्तु बोकेको चलचित्र “जिउनी“ काठमाडौं, चितवन, पोखरा, बेशिसहरको अपार सफलता पछि आँबुखैरेनीमा प्रर्दशन हुन लागेको हो ।

आँबुखैरेनी गाउँपालिका–३, पानी घट्ट स्थित माई छिम्केश्वरी तमु सुधार समाजको भवनमा आज एकै दिन ३ शो ( मध्याह्न १२ बजे, दिउँसो ३ बजे र साझ ६ बजे) मा चलचित्र “जिउनी“ प्रर्दशनको तयारी भएको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।

जनक गुरुङको निर्देशन तथा गोथ बहादुर गुरुङ र रसमाया गुरुङको निर्माणमा तयार भएको नेपाली भाषाको गुरुङ चलचित्र “जिउनी“ मा मुख्य कलाकारहरु टेक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, सीता गुरुङ, कुमार सामरी घले, रबिन गुरुङ, गदुल ध्वज गुरुङ, मुना गुरुङ, माया गुरुङ, कमला गुरुङ, भविश्वर गुरुङ, नवीन गुरुङ लगायत रहेका छन ।

images
प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - ०९:१९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology