Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ब्रेकिङ न्युजः एकाबिहानै आँबुखैरेनी बजार चोकमै मोटरसाईकल दुर्घटना, १ को मृत्यु, १ घाईते

ब्रेकिङ न्युजः एकाबिहानै आँबुखैरेनी बजार चोकमै मोटरसाईकल दुर्घटना, १ को मृत्यु, १ घाईते

इच्छाकामना न्युज

२, फाल्गुण २०७७
ब्रेकिङ न्युजः एकाबिहानै आँबुखैरेनी बजार चोकमै मोटरसाईकल दुर्घटना, १ को मृत्यु, १ घाईते
images

आँबुखैरेनी, २ फागुन । तनहुँको आँबुखैरेनी बजार चोकमा एकाबिहानै मोटरसाईकल दुर्घटना भएको छ। दुर्घटना परि मोटरसाईकल चालक सामान्य घाईते भएको र पछाडि बस्ने एक जना महिलाको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी राजु थापाले जानकारी दिएको छ।

images
images

148121432_3564620640332174_2429922769961211549_n.jpg
मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा सो दुर्घटना भएको छ। दुर्घटनामा परि पल्टिएको मोटरसाईकलको पछाडि बस्ने महिला ग्याँस बुलेटको पछिल्लो भागमा पर्न गएर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको छ। 

149212204_257971172403434_1758881450058853007_n.jpg
यसैबिच दुर्घटनामा परि मृत्यु हुने र घाईते हुनेको पहिचान खुली नसकेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण केहि बेर पछि दिने प्रहरीले जनाएको छ। 

148340467_425417645233830_9007727217574498465_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - ०९:०३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology