Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए 

सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए 

images

एजेन्सी

३०, माघ २०७७
सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकु मारिए 
images

अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाई बलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका छन् । 
सेनाद्वारा आज जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ ।

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - २०:१९:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology