Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बिहिबारदेखि चिन सरकारले बिबिसी प्रसारणमा रोक

बिहिबारदेखि चिन सरकारले बिबिसी प्रसारणमा रोक

images

एजेन्सी

३०, माघ २०७७
बिहिबारदेखि चिन सरकारले बिबिसी प्रसारणमा रोक
images

चीनले बीबीसी वर्ल्ड न्युजको प्रसारण बन्द गरिदिएको छ । बिहीबार चीन सरकारले उक्त सञ्चारमाध्यामको प्रसारणमाथि रोक लगाएको हो ।

चीनले सो समाचार च्यानलमाथि सिन्जियाङका अल्पसंख्यकहरुको उत्पीडन र कोरोना महामारीका बेला गलत सूचना प्रसारण गरेको आरोप लगाउँदै प्रसारण बन्द गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - ०७:३६:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology